युनाईटेड इदी मार्दीको आईपीओमा साढे ५ लाखको आवेदन, १२.३९ गुणा बढी माग

युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा अन्तिम दिन आइतबार साँझ ४ः३० बजेसम्ममा ५ लाख ५७ हजार २८९ वटा आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको जानकारी अनुसार ५ लाख ५७ हजार २८९ वटा आवेदनबाट १ अर्ब ६९ लाख रुपैयाँ बराबरको १ करोड ६६ हजार कित्ता आईपीओको माग…