युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा तेस्रोे दिन शुक्रबार साँझ ४ बजेसम्ममा ३ लाख ५४ हजार ५८१ वटा आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको जानकारी अनुसार ३ लाख ५४ हजार ५८१ वटा आवेदनबाट ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको ६६ लाख १२ हजार १६०…