प्रि-ओपनिङ्गमा १५ कम्पनीको कारोबारः ९ अंकले नेप्से बढ्दा ७ को मूल्य बढ्यो

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.५५ प्रतिशत अर्थात ९.७६ अंकले बढेर १ हजार ७९० दशमलव १९ अंकमा पुगेको छ । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज १५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ…