मल्टिपर्पस फाइनान्सको नाफा घट्यो

मल्टिपर्पस फाइनान्स (MPFL) को नाफा खुद ब्याज आम्दानी घटेसँगै घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म फाइनान्सले १० लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २१ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको फाइनान्सको खुद नाफा ५१.१८ प्रतिशतले घटेको हो । चुक्ता पूँजी २२ करोड ४० लाख ५७ हजार…