सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत

सिद्धार्थ बैंक लिमिटेड (SBL) को ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ । नेप्सेका अनुसार ‘८.५ प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४’ को ३० लाख कित्ता ऋणपत्र बिहीबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो । सिद्धार्थ बैंकले गत असोज १६ गतेदेखि असोज २० गतेसम्म प्रतिकित्ता…