सिभिल लघुवित्तको जगेडा कोष मजबुत बन्दै, खुद नाफा भने घट्यो

सिभिल लघुवित्त (CLBSL) को जगेडा कोषको आकार मजबुत बन्दै गएको छ । लघुवित्तको जगेडा कोषका आकार ३ करोड ७० लाख पुगेको हो । गत आवको यसै अवधिमा लघुवित्तका जगेडा कोषमा २ करोड ५२ लाख रुपैयाँ रहेकोमा १ करोड १८ लाखले बढेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ४० लाख ६९ हजार रुपैयाँ खुद…