दुई कम्पनीको ३८ लाख बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता २ वटा कम्पनीको ३८ लाख ५८ हजार बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ लाख ५८ हजार कित्ता बोनस शेयर र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । लुम्बिनी जनरको २०७७…