साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा २६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको स्थीर रहेको छ । नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज नेप्से ०.४६ प्रतिशत अर्थात ७.५७ अंकले बढेर १ हजार ६६० दशमलव ३८ अंकमा पुगेको छ । यस…