युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले मंसिर ३ गते बुधबार (आज) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन खुला गरेको हो । जसमध्ये सामूहिक लगानी कोष्का लागि ४३ हजार ६९६ कित्ता र कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्टाइएको छ भने ८ लाख १२ हजार ७३६…