लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) को ८ लाख ५८ हजार कित्ता बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पूँजी ८८ करोड ३३ लाख ९३ हजार रुपैयाँको ८.१२५ प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर बापत ०.४०६ लाभांश वितरण गरेको थियो । बुधबार सूचीकृत भएसँगै उक्त बोनस शेयर धितोपत्रको…