डिम्याट खाताको संख्या ६१ लाख नाघ्यो, मेरो सेयरका सक्रिय प्रयोगकर्ता ७० प्रतिशत

सेयर बजारमा सहभागि हुनेहरुको संख्या दिनानु दिन बढि रहेको छ । पछिल्ला दिनहरुमा भइरहेका प्राथमिक निष्काशन तथा सोबाट भइरहेको नाफा देखेर प्राथमिक बजारमा सेयर आवेदन गर्नेहरुको संख्या बढिरहेको हाे । नयाँ लगानीकर्ता थपिन थालेसँगै डिम्याट खाता संख्या ६१ लाख २२ हजार पुगेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडइससी) का अनुसार क्रमिक रुपमा डिमाट खाता खाल्नेहरुको…