एनआईसी एशिया क्यापिटलले दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना (म्चुचुअल फन्ड) सञ्चालन गर्ने भएको छ । क्यापिटलले ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ नामको खुलामुखी योजना सञ्चालन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो । योजनाको आकार एक अर्ब रहेको छ । योजना सञ्चालनको लागि क्यापिटलले गत असार ३१ गते नै…