कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले एक अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्र निष्काशन गर्नका लागि बैंकले कार्तिक ३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको हो । बैंकले दश वर्ष अवधिको कामना सेवा विकास बैंक डिबेन्चर २०८७ जारी गर्न लागेको हो । बैंकले जारी गर्न लागेको…