सिभिल लघुवित्तको लिलामी शेयरमा कति कायम भयो कटअफ ?

सिभिल लघुवित्तले लिलाममा राखेको शेयरमा परेको शिलबन्दी बोलपत्र खुला भएको छ । दिउँसो १ बजेदेखि खुला गर्न भएको बोलपत्र खोल्ने काम भर्खरै सकिएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटलले दिएको जानकारी अनुसार लघुवित्तको साधारण शेयरको प्रारम्भिक कटअफमूल्य ६४५ र संस्थापक शेयरको कटअफमूल्य २५४ रुपैयाँ कायम भएको छ । तथ्याङ्क रुजु गर्दा…