सोमबार पनि शेयर बजार ओरालो लागेको छ । आइतबारभन्दा केही सुधार भएपनि नेप्से सूचक ३.३३ अंकले घटेर १ हजार ६३७ दशमलव ६३ अंकमा झरेर बन्द भएको छ । ओरालो लागेको बजारमा पनि ४ कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको बजारमा बिशाल बजार कम्पनी, सारथी नेपाल लघुवित्त, गुराँस लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्यमा…