नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ लाख ५३ हजार ८२१ कित्ता शेयर सूचीकृत भएको छ । साविकको नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १ः१ को अनुपातमा मर्ज भई कायम हुन आएको प्रति शेयर १०० रुपैयाँ अंकित तथा चुक्ता मूल्य दरको २३ करोड ५३ लाख…