नेपाल ल्युब आयलको २९ औं वार्षिक साधारण सभाबाट लाभांश पारित, शेयरधनीको बीमा गर्ने घोषणा

नेपाल ल्युब आयल लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले सेयरहोल्डरहरुलाई १०प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। नेपाल ल्यूव आयलको ३६ वर्षको ईतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यास मार्फत संचालित यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको स्वंय उपस्थितीबाट…