शेयर बजारमा उत्साहजन कारोबार, नेप्सेमा भने सामान्य करेक्शन

दशैंपछिको दोस्रो कारोबार दिन शेयर बजारमा उत्साहजन कारोबार भएको छ । बुधबारको उच्च अंकले बढेको दिनको तुलनामा बिहीबार नेप्सेमा सामान्य करेक्शन भएको बजारमा पनि कारोबार रकम ३१ करोडले वृद्धि हुँदै ३ अर्ब ३ करोड बढीको शेयर किनबेच भएको हो । आज १९२ कम्पनीका १ करोड ३ लाख ६५ हजार ६ं७ कित्ता शेयर ४१ हजार ९०९…