सामलिङ्ग पावरको आईपीओ एनआईबिएल एस क्यापिटलले प्रत्याभुत गर्ने

सामलिङ्ग पावर कम्पनीले साधारण शेयर निष्काशन गर्न प्रत्याुतकर्ता चयन गरेको छ । कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई प्रत्याभुतकर्ता नियुक्त गरेको हो । सम्झौतापत्रमा सामलिङ्ग पावर कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानु पोखरेल र एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रति शेयर एक सय रूपैयाँ…