कुमारी बैंक (KBL) ले १ लाख १ हजार कित्ता संस्थापक शेयर कार्तिक २ गतेदेखि ३५ दिनभित्र आवेदन दिन पाउने गरी बिक्रीमा ल्याएको छ । बैकले पहिलो चरणमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले बैंकका विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले खरीद गर्नसक्नेगरी उक्त शेयर बिक्रीमा ल्याएको हो । ३५…