उत्पादनमूलक समूहमा सूचीकृत शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले कात्तिक २४ गते कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरमा बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको २४.२१ प्रतिशत नगद लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको हो । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक…