आइएमई लाइफको मुनाफामा छलाङ्ग, ९६% ले बढ्दा साढे २३ करोड

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद मुनाफामा छलाङ्ग मारेको छ । कम्पनीले अघिल्लो पुसको तुलनामा गत पुससम्ममा ९६.१४ प्रतिशतले नाफा वृद्धि गरेको हो ।  विसं २०८० पुसमा कम्पनीको खुद मुनाफा २३ करोड ४७ लाख २५ हजार रूपैयाँ कायम भएको छ । २०७९ पुससम्म यस्तो नाफा ११ करोड ९६ लाख ७५ हजार रूपैयाँ थियो । यस्तै…