नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार दुई जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार चिलिमे जलविद्युत कम्पनी र सानिमा माई हाइड्रोपावरको दुबैको १० प्रतिशतका दरको बोनस आज सूचीकृत भएको हो । नेप्सेका अनुसार चिलिमे जलविद्युत कम्पनीको ७२ लाख ५८ हजार १८० कित्ता र सानिमा माई हाइड्रोपावरको ३० लाख ८९ हजार २५१ कित्ता…