मिर्मिरेले श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने

मिर्मिरे लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन । काभ्रेको बनेपामा रजिस्ट्रार कार्यालय रहेको मिर्मिरे लघुवित्त र सिराहको गोलबजारमा रजिस्ट्रार कार्यालय रहेको श्रृजनशील लघुवित्तले असोज १२ गते मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। राष्ट्रिय स्तरको मिर्मिरेको चुक्तापूँजी ४० करोड छ भने श्रृजनशीलको चुक्तापूँजी ७ करोड छ ।…