तीन लघुवित्त मर्जरमा सामेल, एकीकृत कारोबार पश्चात एफपीओ जारी गर्ने

शेयर बजारमा सूचीकृत एक सहित तीन वटा लघुवित्त वित्तीय संस्थामा एक आपसमा मर्जरमा जाने भएका छन । काभ्रेमा केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका हुन्। मर्जर सम्बन्धी तीन संस्थाबीच शुक्रबार समझदारी पत्रमा…