सपोर्ट लघुवित्तको नाफा २४६% ले बढ्यो

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २४६.८२ प्रतिशतको उच्च सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ८६ लाख ४२ हजार खुद मुनाफा आर्जन गरेको हो । अघिल्लो पुसमा लघुवित्तले २४ लाख ९१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी पनि ९ करोड ९६…