टेलिकमको मुनाफासँगै घट्यो प्रतिसेयर आम्दानी, लगानी साढे ७ अर्ब नाघ्यो

नेपाल टेलिकमको खुद नाफा गत आर्थिक वर्षको पुसको तुलनामा ७.५९ प्रतिशतले घटेको छ । गत पुसमा ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९३ करोड १४ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म…