गोर्खाज फाइनान्स (GUFL) ले बिना लाभांश गत आर्थिक वर्ष २०७६/७७ को साधारण सभा आह्वान गरेको छ । फाइनान्स सञ्चालक समितिको बुधबार सम्पन्न ४०४ औं बैठकले कार्तिक ५ गते बुधबार बिहान १० बजे होटल क्राउन इम्पेरियल रविभवनमा २५ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । साधारण सभा प्रयोजनका लागि असोज १८ गते आइतबार शेयरधनी दर्ता…