सिबिआइएल क्यापिटलका दुई म्युचुअल फण्डको प्रतिफलको बुकक्लोज तय

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल (नगद लाभांश) वितरणका लागि इकाइधनी दर्ता किताब बन्द हुने मिति निर्धारण भएको छ । योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले दुबै फण्डको प्रतिफल वितरणका लागि असोज १५ गते बिहीबार इकाइधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको…