प्रि-ओपनिङ्ग कारोबारः २८ कम्पनीको शेयरमूल्य बढ्यो, ४ कम्पनीको घट्यो

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा सोमबार कारोबारमा आएका ३४ कम्पनीमध्ये २८ कम्पनीको शेयरमूल्य बढेको छ । दुई कम्पनीको शेयरमूल्य स्थीर रहेको बजारमा ४ वटा कम्पनीको शेयरमूल्य भने घटेको छ । नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा ३४ कम्पनीका ८ हजार २९ कित्ता शेयर ३० लाख ४८ हजार ४३३ रुपैयाँमा खरीद बिक्री भएका छन् । यस अवधिमा नेप्से १२.६४ अंकले बढेर…