लिवर्टी इनर्जीको शेयर आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न पाइने

लिवर्टी इनर्जी कम्पनीको एक करोड ५० लाख कित्ता शेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको छ । कम्पनीले भदौको पहिलो साता ३५ लाख ६४ हजार ९ सय ३० कित्ता आईपीओ बिक्री गरेको थियो । कम्पनीको शेयर सूचीकरण भएसँगै आइतबारदेखि शेयर किनबेच गर्न सकिने नेप्सेले जनाएको छ । शेयर सूचीकरण हुनु अगावै सिडीएसीले आईपीओ पाउने सबै लगानीकर्ताको डिम्याट…