बैंकिङ समूहमा उछाल आउँदा ३० अंकले बढ्यो बजार, साढे ३ अर्ब बढीको कारोबार

साताको अन्तिम कारोबार दिनको शेयर काराबोरमा बैंकिङ समूहमा उछाल आएर नेप्से परिसूचक ३० अंकले बढ्दा साढे ३ अर्ब बढीको शेयर किनबेच भएको छ । बैंकिङ समूह २.३ प्रतिशतले उकालो लाग्दा नेप्से सूचक समेत २ प्रतिशतले बढेको हो । बिहीबारको बजारमा कारोबारमा आएका १२ उप-समूहका सूचक मध्ये निर्जीवन बीमा बाहेक बाँकी सबै उपसमूहको परिसूचक उच्च दरले…