केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले बुधबार मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ । हालसम्म मोबाइल एप सञ्चालनमा नल्याएको सीडिएससीले बुधबार पहिलो पटक सर्वसाधारणका लागि एप सञ्चालनमा ल्ष्याउन लागेको हो । सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एप सञ्चालनमा आएपछि शेयर आवेदन, पोर्टफोलियो हेर्ने सुविधा, शेयरको विद्युतीय हस्तान्तरण ( इडिआइएस) लगायत हाल मेरो शेयरमा रहेको सम्पूर्ण र…