नेपाल स्टक एक्सचेञ्जले आइतबारको शेयर कारोबार साँझ सवाँ ५ बजेसम्म खुला गर्ने भएको छ । टिएमएसमा समस्या आएपछि करिब ३ घण्टा बन्द भएको थियो । नेप्सेले टिएमएसमा देखा परेको समस्या समाधान भएर कारोबार खुलेको सूचना प्रकाशित गरेको छ । समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।