‘सिस्टम’ले साथ नदिएको बजारमा दोहोरो अंकको सुधार, कारोबार २ अर्ब नाघ्यो

नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएपनि बिहीबारको शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ भने २ अर्ब बढीको शेयर किनबेच भएको छ । बिहीबार बजार खुलेको केहिबेरमा नै कारोबार प्रणालीमा समस्या आएपछि समस्या पहिँचान र सुधारका लागि झण्डै दुई घण्टा कारोबार स्थगित भएको थियो । कारोबार प्रणालीमा देखिएको समस्या समाधान पश्चात खुलेको बजारमा…