नेपाल धितोपत्र बोर्डले खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था थप गरेको छ । बोर्डले सामूहिक लगानी कोष (चौथो संशोधन ) नियमावली लागू गर्दै यस्तो व्यवस्था थप गरेको हो। बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन ) भदौ २४ गतेबाट लागू भएको जनाएको…