रिलायन्स स्पिनिङको खस्कँदो वित्तीय अवस्था, उच्च घट्यो मुनाफा

असार २७ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई आईपीओ निष्कासन गर्न लागेको गोल्यान समुहको लगानी रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको खराब वित्तीय अवस्था देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको खुद मुनाफामा भारी गिरावट आएको हो । विसं २०८० चैत मसान्तसम्म कम्पनीले २ करोड ६३ लाख २३ हजार रुपैयाँ मात्र खुद…