मिर्मिरे लघुवित्तको लाभांश रद्द

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश रद्द भएको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाइएकोमा केन्द्रीय बैंकले लाभांश वितरण गर्न अनुमति नदिएपछि उक्त लाभांश रद्द भएको हो । माघ १० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव रद्द गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र…