कालिका लघुवित्तको साधारण सभा आह्वान, छैन लाभांश

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश विना नै आगामी फागुन २४ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल पोखरा, कास्कीमा विहान ९ बजे सभा डाकेको हो । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश वितरणको प्रस्ताव गरेको छैन । अघिल्लो आवबाट भने लघुवित्तले १९ प्रतिशत बोनस सेयर…