अनलाईन कारोबारका लागि टिएमएस खाता खोल्न सक्नुभएन ? यसरी खोल्नुहोस् सजिलै खाता

पछिल्ला एक साता यता ब्रोकर कम्पनीहरुको टिएमएसबाट अनलाईन मार्फत नयाँ ट्रेडिङ्ग खाता खोल्नका लागि धेरै लगानीकर्ताहरुले खाता खोल्नका लागि रजिष्ट्रेशन गर्न समस्या भोगिरहेका छन् । कोरोना संक्रमण र सरकारले जारी गरेको निषेधाज्ञाका कारण आम लगानीकर्ताहरु ब्रोकरमा पुगेर कारोबार खाता खोल्न सक्ने अवस्था अहिले छैन । नेप्सेले टिएमएसबाटै आवेदन दिन सकिने व्यवस्था गरेपनि हाल त्यो सेवा…