एनआईसी एशिया म्युचुअल फण्डका दुबै फण्डको प्रतिफलका लागि बुकक्लोज तय

एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाइधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति तय भएको छ । दुबै म्युचुअल फण्डले लाभांश वितरण प्रयोजनार्थ भदौ २५ गते आइतबार एकदिनका लागि बुकक्लोज मिति तोकेको छ । यसअनुसार भदौ २२ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र प्रतिफल प्राप्त…