समाज लघुवित्तको आईपीओ बाँडफाँड आज, साढे १ प्रतिशतभन्दा थोरै आवेदकले मात्र पाउने

समाज लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर बाँडफाँड आज सोमबार दिउँसो मध्यान्ह २ बजे शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा हुँदैछ। लघुवित्तको शेयरमा आवेदनमा दिएर योग्य भएका कूल ५ लाख ४७ लाख ३७० जनामध्ये ८ हजार ७० जनाले मात्रै गोलाप्रथाबाट १० कित्ता आईपीओ हात पार्नेछन्। यो संख्या आईपीओमा आवेदन गरेर सदर भएको…