नेपाल इन्भेष्टमेन्ट बैंकमा विलिन हुँदै सिटी एक्सप्रेस फाइनान्स, स्वाप रेशियो फाइनल

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई एक सय कित्ता बराबर ३० कित्ता शेयर दिएर खरीद गर्ने अन्तिम सम्झौता गरेको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपात अर्थात सिटीको १०० कित्ता शेयर बराबर नेपाल इन्भेष्टमेन्टको बैंकको ३० कित्ता शेयर स्वाप प्रदान गर्नेगरी सम्झौता गरेको जनाएको छ । बैंकले…