रिलायन्स लाइफको आईपीओ नतिजा नोटबजारमा हेर्नुहोस्

रिलायन्स लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) बाँडफाँडको नतिजा नोटबजारमा प्रकाशन भएको छ। शुक्रबार बाँडफाँड भएको शेयर ५ लाख ६७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । २० हजार ५०९ आवेदकको हात खाली भएको छ । आईपीओ नतिजाका लागि नोटबजार डटकमको गृहपृष्ठको शीर्षस्थानको अन्तिम दोस्रो स्थानमा रहेको आईपीओ (IPO Result) रिजल्टमा जानुहोस्। त्यसपश्चात १६…