नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नदिने-निर्णय गर्न अध्ययन समिति

सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स आवश्यक छ छैन भनेर अध्ययन गर्नका लागि समिति गठन गरेको छ । मंगलबारको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको हो । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाएको थियो । बोर्डले आवेदन समेत आह्वान गरीसकेको अवस्थामा चौतर्फि विरोध भएपछि सरकारले…