सर्वोत्तम सिमेन्टको आईपीओमा विदेशमा रहेकाले आजसम्म आवेदन दिन पाउने, स्थानियको लागि समय थप

सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक विल्डिङ विधिमार्फत निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीका रहेकाले आजसम्म मात्र आवेदन दिन पाउने छन् भने स्थानियको लागि समय थप गरिएको छ । कम्पनीले पुस २५ गतेदेखि पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले ९ लाख ३०…