नोक्सानी घटाउँदै सिटि होटल, पुससम्म पौने १२ करोड घाटामा

सिटि होटल लिमिटेडले नोक्सानी घटाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासम्म १३ करोड २४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको यस होटलले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ७९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । समीक्षा अवधिमा १ करोड ४५ लाखले नोक्सानी घटेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार…