जनउत्थान लघुवित्तको नाफा कर्जा नोक्सानी व्यवस्थाले घट्यो, २८ रुपैयाँमा झर्यो EPS

जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) को गत आर्थिक वर्ष २०७६।७७ मा खराब कर्जा अनुपात बढेर कर्जा नोक्सानी व्यवस्था रकम बढ्दा खुद नाफा घट्न पुगेको छ। हकप्रद र बोनस शेयरबाट चुक्ता पूँजीमा आएको उच्च वृद्धि र नोक्सानी व्यवस्थाले लघुवित्तको खुद नाफा करिब ५ प्रतिशतले घटेको छ।मंगलबार सार्वजनिक वित्तीय विवरण अनुसार लघुवित्तले २ करोड २३ लाख ९० हजार…