केसीएल अस्ट्यूटको मद्दतले तत्काल शेयर लगानीको निर्णय लिन सकिने

केसीएल अस्ट्यूट क्यापिटलले आफ्ना ग्राहकलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर मार्फत नै सेवा दिदै आएको छ । क्यापिटलले म्यासेन्जर मार्फत निक्षेप खाता खोल्ने देखि दोस्रो बजारको जानकारी दिई लगानीको निर्णयमा सहयोगी भूमिका निर्वाह गरेको हो । क्यापिटलले म्यासेन्जर मार्फत निक्षेप खाता खोल्ने, निक्षेप खाता नविकरण गर्ने, निक्षेप खाता सक्रिय भए–नभएको जानकारी दिने छ । त्यसैगरी क्यापिटलका…