फरवार्ड माइक्रोफाइनान्सको व्यवसाय र आम्दानी घटेर नोक्सानी व्यवस्था बढ्दा नाफा प्रभावित

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) को गत आर्थिक वर्ष २०७६/७७ मा व्यवसायको आकार खुम्चिएर ब्याज आम्दानी घटेसँगै कम्पनीको खुद नाफा प्रभावित भएको छ । यस्तै कम्पनीको सरकारले गरेको लकडाउनका कारण कर्जा असुली प्रभावित भई खराब कर्जा अनुपात बढ्दा जोखिम व्यवस्थापन बढेको कारण पनि लघुवित्त कम्पनीको नाफामा १६.७० प्रतिशतको गिरावट आएको छ। गत आव २०७६/७७ मा कम्पनीको…