नागरिक लगानी कोषको ८२ प्रतिशत हकप्रद आरबीबी मर्चेण्टले बिक्री गर्ने

नागरिक लगानी कोषले हाल कायम चुक्ता पूँजीको ८२ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । हकप्रद शेयर बिक्रीका लागि कम्पनीले आरबीबी मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धमा नियुक्त गरेको छ । हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेण्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद…